वायु सेवा निगममा कार्यरत सबै ‘क्याबिन क्रू’को करार नवीकरण हुने

0
Shares

काठमाडौं।

नेपाल वायु सेवा निगममा कार्यरत सबै क्याबिन क्रूको करार नवीकरण हुने भएको छ । बिहीबार व्यवस्थापन पक्ष र क्याबिन क्रूबीच करार नवीकरण गर्ने सहमति भएको हो ।

बुधबारदेखि उडान बन्द गरेर आन्दोलनमा उत्रिएका क्याबिन क्रूका उडान क्षेत्र नै प्रभावित भएको छ । निगम झण्डै १५० जनाभन्दा बढी क्याबिन क्रू रहेको बताइएको छ । उनीहरूलाई करारमा नियुक्ति गर्ने व्यवस्था छ ।