प्रधानमन्त्री देउवासमक्ष निर्वाचन परिणाम पेस

0
Shares

काठमाडौं । निर्वाचन आयोलगले मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन परिणाम प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पेस गरेकोे छ । आज (बिहीबार) निर्वाचन आयोगले निर्वाचन परिणामसहितको प्रतिवेदन देउवासमक्ष पेस गरेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासहितको टोली प्रधानमन्त्री निवास बालुवाटार पुगी निर्वाचन परिणामसहितको प्रतिवेदन प्रधानमन्त्री देउवालाई पेस गरेको आयोगले जनाएको छ ।