लेखक बुद्धिसागरको एक्लो पुस्तक उत्सव आज

0
Shares

काठमाडौं । लेखक बुद्धिसागरद्वारा लिखित पुस्तक एक्लोको उत्सव हुने भएको छ । आज (शनिबार) दिउँसो ठीक २ बजे हुने भएको हो ।

उक्त उत्सवमा उपस्थित दर्शकमध्ये १० जनालाई गोलाप्रथाद्वारा छनोट गरि उनीहरुबाटै एक्लो पुस्तक लोकार्षण गरिने बताइएको छ ।

एक्लो पुस्तक उत्सव नेपाल प्रज्ञा प्रतिष्ठान डबली कमलादी, काठमाडौंमा हुनेछ ।