कालिकोट (२) मा कांग्रेसका विष्ट निर्वाचित

0
Shares

कालिकोट।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हिक्मतबहादुर विष्ट चौथो पटक प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनी कालिकोट (२)बाट निर्वाचित भएका हुन्

विष्टले सात हजार नौ सय ४४ मतले नेकपा(एमाले)का वीरेन्द्रबहादुर बोगटीलाई पराजित गरेका हुन् । उनले १३ हजार सात सय ८३ मत पाएका छन् ।