दैलेख १ मा गठबन्धनका खत्री विजयी

0
Shares

दैलेख । 

दैलेखको क्षेत्र नं २ अन्तरगत क प्रदेसबाट गठबन्धनका साझा नेपाली कांग्रेसका उम्मेदवार श्री पुर्ण बहादुर खत्री चालिसे निर्वाचित हुनुभएको छ ।

उम्मेदवार खत्रीले ९६६४ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका धर्मराज रेग्मिले ८०७२ मत प्राप्त गर्नुभएको छ ।

विजयी उम्मेदवार खत्री एक कुधल अनुभवी पार्टीका पाका कार्यकर्ता हुनुहुन्छ भने पराजित उम्मेदवार रेग्मी यश अघि २०७४ को निर्वाचनमा नेकपा माओवादी बाट कर्णाली प्रदेस सभा सदस्यमा विजयी भएर पछि दुई पार्टीको मिलन पश्चात् भएको नेकपा पाटिमा आबद्ध हुँदै नेकपा एमालेमा प्रवेस गनुभएको थियो । दुबै जना प्रबुद्ध व्यक्तिहरुको चुनावी प्रतिस्पर्धा को क्रम मा यश पटक नया अनुहार लाई मतदाताले रुचाएका छ्न ।