झापा १ मा कांग्रेसका विश्वप्रकाश शर्माकाे अग्रता कायमै

0
Shares

काठमाडौं ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र झापा १ का उम्मेदवार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माकाे अग्रता कायमै रहेकाे छ । निकटतम प्रतिद्वन्द्वी एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेल भन्दा १२ हजार ५ सय ९२ मतले अगाडि छन् ।

मेचीनगरस्थित निर्वाचन कार्यालयका अनुसार शर्माको मत ३४ हजार ४ सय २० छ । निकटतम प्रतिद्वन्द्वी खरेललेको मत २१ हजार ८ सय २८ छ । निर्वाचन कार्यालयले यहाँ गन्न बाकि मत ११ हजार ३ सय ९१ रहेको बताएको छ । । यसरी हेर्दा शर्माको जीत निश्चित छ ।