काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजनभक्त श्रेष्ठ विजयी

0
Shares

काठमाडौं ।

काठमाडौं प्रतिनिधिसभा क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनी १० हजार १ सय ५ मतले विजयी भएका हुन् ।

विराजभक्त यसअघि विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभाका सांसद थिए । उनका निकट प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६ हजार १७४ मतले दोस्रो स्थानमा छन् ।