रौतहट-१ मा माधव नेपालको अग्रता कायमै

0
Shares

रौतहट।

प्रतिनिधी सभा क्षेत्र नम्बर एकमा नेकपा एकिकृतका समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अग्रता कायमै राखेका छन्। नेपाल २१४४ मतले अगाडि छन्। उनले ११२९२ मत प्राप्त गरेका छन् भने दोश्रो स्थानमा रहेका नेकपा एमालेका अजय गुप्तावे ९१४४ मत प्राप्त गरेका छन् ।