कार्यकारी निर्देशक घिसिङद्वारा मतदान

0
Shares

काठमाडौं ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उनले उक्त मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।