कैलाली ५ : नारदमुनी रानाले गरे मतदान

0
Shares

धनगढी । 

नेकपा एमालेका नेता तथा कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा उम्मेदवार नारदमुनी रानाले मतदान गरेका छन्।

उनले धनगढी उपमहानगरपालिकास्थित वडा नम्बर ८ को धनगढी मावि मतदानस्थलको मतदान केन्द्रबाट पहिलो मत खसालेका हुन्।

रानासँग सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका डिल्लीराज पन्त र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझा लगायतका उम्मेदवार प्रतिस्पर्धामा छन्।