लेखराज भट्टले गरे मतदान

0
Shares

धनगढी  ।
नेकपा एमालेका सचिव, सुदूरपश्चिम इन्चार्ज तथा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा उम्मेदवार लेखराज भट्टले मतदान गरेका छन्।
उनले गोदावरी नगरपालिकाको घण्टेश्वर मावि मतदानस्थलको मतदान केन्द्र खबाट पहिलो मत खसालेका हुन्।  लेखराजसँग सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति तथा पूर्वमन्त्री वीरबहादुर बलायर प्रतिस्पर्धामा छन्।