निर्वाचनको विरोधमा मोहन वैद्य निकट विद्यार्थीको प्रदर्शन

0
Shares

काठमाडौं । मोहन वैद्य निकट नेकपा (क्रान्तिकारी माओवादी)को भातृ संगठन अखिल (क्रान्तिकारी)ले विरोध प्रदर्शन गरेको छ ।

उक्त संगठनले निर्वाचन बहिष्कारको माग राख्दै निर्वाचन कार्यालय रहेको बहादुर भवन अगाडि प्रदर्शन गरेको हो । प्रदर्शनमा आएका सात जना प्रदर्शनकारीलाई पक्राउ गरी प्रहरी बृत दरबारमार्ग पुर्याइएको छ ।