नेत्री घर्तिलाई कर्जा चुक्ता गर्न २१ दिने अल्टिमेट

0
Shares

काठमाडौं ।

नेकपा माआवादी केन्द्रकी नेत्री अन्सरी घर्ति मगरलाई श्री लालीगुराँस बहुउद्दश्यीय सहकारी संस्था लिमिटेडले कर्जा चुक्ता गर्न २१ दिने सुचना जारी गरेको छ । रुकुम सिस्ने घर भई हाल काठमाडौं नयाँबानेश्वरमा बस्दै आएको केशव रावलले उक्त सहकारीबाट रकम कर्जा लिएको थिए । व्यतिmगत जमानी कर्जाको रुपमा नेत्री घर्ति बसेकी थिइन् ।

उक्त सहकारीले आइतबार सुचना प्रकाशित भएको मितिले २१ दिनभित्र साँवा, ब्याज तथा अन्य दस्तुर चुक्ता गर्न सुचना जारी गरेको छ । यदि २१ दिनभित्र उक्त रकम चक्ता नगरे कालो सूचीमा राखेर कारवाही गर्ने चतावनी दिएको छ ।