बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदै



afnaflnsfnfO{ le6fldg …PÚ / h’sfsf] cf}iflw sf7df8f}F, & sflQsM sf7df8f}F dxfgu/kflnsf–#! l:yt :jf:Yo sfo{fnodf aflnsfnfO{ le6fldg …PÚ v’jfpFb} sd{rf/L . :jf:Yo tyf hg;ªVof dGqfnon] cfh / ef]ln …/fli6«o le6fldg …PÚ sfo{qmdÚ cGtu{t 5 dlxgfb]lv kfFr jif{leqsf] pd]/;d”xsf afnaflnsfnfO{ le6fldg …PÚ / h’sfsf] cf}iflw v’jfpg] sfo{qmd 5 . tl:a/ M gjLg kf}8]n÷/f;;

काठमाडौं ।

आज बिहीबार पनि देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारबाट ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सुरु गरेको थियो ।

बालबालिकालाई स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ । भिटामिन ‘ए’ क्याप्सुल सन् १९९३ देखि र जुकाको औषधि सन् २००१ देखि खुवाउन थालिएको हो ।

वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्