काठमाडौंमा भूकम्पको धक्का

0
Shares

काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज (बुधबार ) दिउँसो ३ बजेर ८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्प कति रिक्टरस्केल र कहाँ केन्द्रबिन्दु भएर गयो भन्नेबारे जानकारी प्राप्त भएको छैन ।