बागमती ओगटेर बसेका अनाधिकृत संरचना हटाउँदै महानगर

0
Shares

काठमाडौं ।

बागमती सभ्यता कार्यलयले काठमाडौं महानगरपालिकाको सहयोगमा अनाधिकृत संरचनाहरु हटाउँन लागेको छ । शुक्रबार महानगरको सहयोगमा बागमती ओगटेर बनाइएका ओम शान्ति भवनलगायतका अनाधिकृत संरचनाहरू लागेको हो ।