सत्यमोहन जोशीलाई आइसियुमा सारियो

0
Shares

काठमाडौं ।

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा थप समस्या देखिएको छ। बिहिबार अक्सिजन लेभल घटेपछि जोशीलाई आइसियुमा सारिएको हो ।

जाेशीलाई निमोनिया संक्रमणका साथै मुटुको चालमा समस्या आएपछि एन्टीबायोटिक्स् दिइराखेको किष्ट अस्पतालका निर्देशक प्राडा सुरज बज्राचार्यले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै जनाएका छन्।