निर्वाचन आयोगद्वारा समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक (नामावलीसहित)

0
Shares

काठमाडौं । निर्वाचन आयोगद्वारा समानुपातिक उम्मेदवारहरुको सूची सार्वजनिक गरिएको छ । आज (आइतबार) विहान आयोगमा दर्ता भएका देशका सबै राजनीतिक दलहरुको समानुपातिक सूची आयोगद्वारा सार्वजनिक गरिएको हो ।

प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फको चुनावमा भाग लिने गरी ४८ वटा राजनीतिक दलले उम्मेदवारको बन्द सूची बुझाएको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाका बताए ।

हेर्नुहोस् समानुपातिक तर्फका उम्मेदवारहरूको नामावली :