बडादसैँको तेस्रो दिन : आज पनि टीका लगाउने क्रम जारी



काठमाडौं । आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीदेखि पूर्णिमाका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ ।

आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ । यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्