काठमाडौं ।
काठमाडौंको रानीवनस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ।
नागार्जुन नगरपालिका–१ स्थित रानीवनको एक फर्निचर उद्योगमा बुधबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
सिलिन्डर पड्किएर आगलागी भएको बताइएको छ ।
घटना र क्षतिबारे थप विवरण आउन बाँकी छ।











प्रतिक्रिया