एमाले भ्रातृ संगठन सडकमा, राष्ट्रपतिको कदमको भव्य स्वागत !



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का भ्रातृ संगठन अनेरास्ववियु र युवा संघ सडकमा उत्रिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागतका लागि अनेरास्ववियु र युवा संघ सडकमा उत्रिएका हो ।

अनेरास्ववियु र युवा संघ नेपालले राष्ट्रपति भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

युवासंघले बानेश्वर, माइतीघर मण्डलामा प्रदर्शन प्रदर्शन गरेका छन् । प्रदर्शनमा नेता महेश बस्नेत लगायतका नेताहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्