एमाले केन्द्रीय सचिवलय बैठक सुरु

0
Shares

काठमाडौं।

नेकपा एमालेको केन्द्रीय सचिवलय बैठक बालकोटमा सुरु भएको छ । याे बैठकले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारकाे सूची टुङ्याउने छ ।