काठमाडौंमा एमालेको पदयात्रा (फोटो फिचर)

0
Shares

काठमाडौं ।

नेकपा (एमाले)ले संविधान दिवसको आवसरमा काठमाडौंमा शनिबार पदयात्रा गरेको छ ।

बानेश्वर, मैतिदेवी, लैनचौर, कालीमाटी र ललितपुरको कुपण्डोलबाट सुरू भएको पदयात्रा बसन्तपुरमा पुगेर सभामा परिणत भएको थियो । सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए  ।