प्रतिनिधिसभाको बैठक सर्‍यो



k|ltlglw;ef a}7s sf7df8f}, !% ;fpg M k|ltlglw;efsf] z’qmaf/ a;]sf] a}7sdf ;xefuL ;b:o . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक सारिएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्दै शुक्रबार बिहान ११ बजेका लागि तय गरिएको प्रतिनिधिसभाको सचिव गोपालनाथ योगीले जानकारी दिए ।बिहीबारको बैठक विशेष कारणबस सार्नुपरेको बताइए पनि कारण भने स्पष्ट खुलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्