महाभियोग समितिको बैठक सर्‍यो



sf7df8f}F, !% ebf} . dxfcleof]u l;kmfl/; ;ldltsf] a’waf/ l;+xb/af/df a;]sf] a}7sdf cfˆgf] aofg lbg] qmddf lgnlDat k|wfgGofwLz rf]n]G› zDz]/ ha/f . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं ।

आज बिहीबार बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग समिति बैठक सरेको छ ।समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ ।

यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो ।

समितिले दिउँसो १ बजे चार पूर्वन्यायाधीशलाई बैठकमा बोलाएको छ । समितिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्तावमा छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्