त्रिविमा नेविसंघले नियमविपरीत क्रियाकलाप गर्न नपाउने

त्रिवि समिति पनि विघटन



काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्याय (त्रिवि)मा नियमविपरीत कुनै पनि क्रियाकलाप गर्न नपाउने भएको छ । आज (सोमबार) नेविसंघ केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमार्फत त्रिविमा कुनै पनि नियमविपरीत क्रियाकलाप गर्न नपाइने बताइएको छ ।

आजैदेखि लागु हुने गरी नेविसंघले आफ्नो त्रिवि समिति पनि विघटन गरेको छ । उसले अब हुने अधिवेशनका लागि तयारी गर्न विद्यार्थीहरूलाई आग्रह गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्