एमालेबाट गोरखा-२ मा चक्रे मिलनकाे नाम सिफारिस

0
Shares

काठमाडौं । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा नेकपा (एमाले)ले गोरखा-२ बाट प्रतिनिधि सभा सदस्यका लागि मिलन गुरुङ (चक्रे)को नाम सिफारिस गरेको छ ।

आज (आइतबार) बसेको एमाले बैठकले बैठकले चक्रेसहित दिनेशचन्द्र देवकोटा र कोपिला कुमालको नाम पनि सिफारिस गरेको हो ।

चक्रे विवादास्पद गतिविधिहरुमा संलग्न रहेकै कारण बारम्बार विवादमा तानिन्दै आएका थिए । ठमेल क्षेत्रमा व्यावसायिक प्रभाव जमाएका उनलाई एमालेले सिफारिस गरेको हो ।