काठमाडौं । १८ यात्रु बोकेर पोखराबाट मुस्ताङ उडेको समिट एयरको जहाजमा समस्या आएपछि आपतकालीन अवतरण गरिएको छ । पोखरा विमानस्थलबाट ७ बजेर ५९ मिनेटमा मुस्ताङका लागि उडेको जहाजको इण्किेटरमा समस्या आउँदा ७ मिनेटपछि पुनः सोही विमानस्थलमा अवतरण गरिएको हो ।

प्रतिक्रिया