डेंगु संक्रमणबाट एक युवतीको मृत्यु

0
Shares

कैलाली । कैलालीमा डेंगुको संक्रमणबाट एक जना ३५ वर्षीया युवतीको मृत्यु भएको छ । संक्रमति युवतीको उपचारका क्रममा मृत्यु भएको हो ।

धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया महिलाको निसर्ग अस्पतालमा गत मंगलबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।