पशुपतिमा तीजको रमझम (तस्बिरमा हेर्नुहोस्)

0
Shares

काठमाडौं । हरितालिका तीजका अवसरमा भगवान पशुपतिनाथको दर्शन गर्न आएका सर्वसाधारण ।

दर्शनार्थीलाई सहज होस् भनेर आज पशुपतिनाथ मन्दिरका सबै चार ढोका खुलाइएको छ ।

श्रीमानको दीर्घायूको कमना गर्दै यस दिन नेपाली महिलाले निलाहार व्रत बस्ने गर्छन ।

व्रत बसेकै अवस्थामा शिवालयहरूमा नाचगान र रमाइलो समेत गर्ने गर्छन ।