७२ घण्टाभित्र त्रिविको ताला खोल्न कीर्तिपुरवासीको आग्रह

0
Shares

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालयको ताला ७२ घण्टाभित्र खोल्न कीर्तिपुरवासीले आग्रह गरेका छन् ।

साेमबार एक विज्ञप्ती जारी गर्दै  कीर्तिपुरवासी र समग्र देशको गौरव तथा सम्पत्तिको रुपमा रहेको शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयमा विभिन्न समयमा अनेकौ बहानामा तालावन्दी एवम् विभिन्न आन्दोलनको नाममा हाम्रो कीर्तिपुरे जनताको आवागमनमा बाधा पुग्न गएको विज्ञप्तीमा उल्लेख गरेका  छ ।