मेयर बालेन बेसमेन्ट खाली गराउन बसन्तपुर प्लाजामा



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका बालेन्द्र शाहको टोली बेसमेन्ट खाली गराउन बसन्तपुर प्लाजामा पुगेको छ । अनधिकृत रुपमा संरचना बनाएर भाडामा लगाएको सूचनाका आधारमा महानगरको टोली बसन्तपुर प्लाजा पुगेको हो ।

साेमबारदेखि मखन र बसन्तपुर क्षेत्रमा बेसमन्ट खाली गर्न अभियान चलाइरहेको छ । सुरज, अर्केड, चन्द्र प्लाजा, चन्दा चकोरी र मखन प्लाजाको बेबसमेन्ट खली गराउन थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्