काठमाडौं । नेपालमा खाद्य सुरक्षासम्बन्धी सेमीनार आजबाट शुरु गरिएको छ ।

विद्यमान नीति एवं कार्यान्वयन तहमा परिमार्जन गर्न उपयुक्त विषयहरुको विश्लेषणसहित सुझाव प्रस्तुत गर्ने उद्देश्य अनुरुप उक्त सेमीनार शुरु गरिएको हो ।

राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय र नेपाली सेनाको संयुक्त आयोजनामा आजबाट जङ्गी अड्डामा संचालन गरिएको छ ।

नेपालमा खाद्य सुरक्षा विषयक दुई दिने सेमीनारको माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्रकुमार सिंह यादवले उदघाटन गर्नुभएको छ ।












प्रतिक्रिया