सुनको औँठीसहित दुईजना पक्राउ

0
Shares

कठमाडौं । नेपाल एयरलाइन्सको जहाजमार्फत दुबईबाट काठमाडौं आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ घर भएका विवेक मिम्सिना र काठमाडौं दक्षिकालीका साजन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट २/२ थान सुनको बेरुवा औँठी बरामत गरिएको प्रहरी अपराध अनुसन्धान शाखाले जनाएको छ ।