प्रधानमन्त्री, मन्त्री र सचिवहरूको संयुक्त बैठक सिंहदरबारमा जारी



k|d b]pjfåf/f lgb]{zg sf7df8f}F, !$ ;fpgM k|wfgdGqL z]/axfb’/ b]pjf l;+xb/af/df laxLaf/ gjlgo’Qm /fli6«o of]hgf cfof]usf pkfWoIf 8f ljZj kf}8]nnfO{ kb tyf uf]kgLotfsf] zkykl5 lgb]{zg lbFb} . tl:a/M /f]zg ;fksf]6f÷/f;;

काठमाडौं । पाँच दलीय गठबन्धन सरकारको एक वर्षे कार्याकालको कामकारबाही बारे प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरूबाट जानकारी लिन शुरु गरेका छन् ।

आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साढे ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री देउवाले सरकारको काम कारबाहीबारे जानकारी लिन लागेका हुन् ।

सरकारको कामकारबाही जनमुखी र लोकप्रिय बनाउनेबारे सचिवहरूलाई समेत राखेर बैठक शुरु गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्