काठमाडौं ।
काठमाडौंको बानियाँटारमा एक व्यक्ति मृत फेला परेका छन्।
टोखा नगरपालिका -११ स्थित बानियाँटार डेरा गरी बस्ने धादिङ घर भएका ३२ वर्षीय कृष्ण मिजार मृत फेला परेका हुन्।
उनी आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ।











प्रतिक्रिया