काठमाडौँ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गरेका छन्। बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाएका छन् ।

प्रतिक्रिया