नेपाल समाचारपत्रको समाचारमा मेयर साहको भनाइ



काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेपाल समाचारपत्रमा असार ३० मा प्रकाशित ‘निर्वाचनमा सघाउने रुटिन अफ नेपाल बन्दलाई महानगरको एक करोड’ शीर्षकमा प्रकाशित समाचारको खण्डन गर्नुभएको छ ।

यही साउन ३ गते नेपाल समाचारपत्रको काठमाडौं, भीमसेनस्थानस्थित कार्यालयमा उहाँका कर्मचारीले दर्ता गराएको ‘खण्डन पत्र’ र समाचारपत्रमा प्रकाशित समाचारको तस्वीर यस प्रकार छ ः

 

प्रतिक्रिया दिनुहोस्