करार कर्मचारीलाई हटाइएपछि गोली चल्यो



दैलेख । दैलेखमा करार कर्मचारीहरुलाई हटाएपछि गोली चलेको छ । गुराँस गाउँपालिकामा गोली चलेको हाे ।

पालिकाले यसअघि भर्ना गरेका करार कर्मचारीलाई हटाएपछि गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएको दैलेख प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्