लघु जलविद्युतको पावर हाउस भासिँदा एकै परिवार तीन जनाको मृत्यु

0
Shares

हेमन्त केसी, सुर्खेत ।

हुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीमा विद्युत उत्पादन गृह भत्किएको छ ।

घटनामा विद्युत उत्पादन गृहका चौकीदार गोरखबहादुर रावतका श्रीमती र दुई छोराको मृत्यु भएको हो । भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा आज बिहान करिब साढे २ बेजे ३० वर्षीया विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावतको ज्यान गएको हो ।

प्रहरी चौकीका अनुसार राति बत्ती बन्द भएपछि हेर्न जाँदा यो घटना भएको खुलेको हो ।