साओमी नेपालको उपभोक्तालाई मनसुन अफर



काठमाडौं।
ग्लोबल टेक्नोलोजी लिडर साओमीले रेडमी नोट ११ सिरिजअन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभ जीको कुनै पनि भेरिएन्ट र साओमी १२ सिरिजअन्तर्गत साओमी १२ र साओमी १२ एक्स ८ जीबी-२५६ जीबी खरिद गर्ने उपभोक्ताहरूलाई लक्षित गरेर अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ ।
यो अफरअन्तर्गत उक्त मोडलका फोन किन्न चाहने उपभोक्ताले रेडमी इयरफोन र मी नेक्ब्यान्ड ब्लुटुथ प्रोको खरिदमा आकर्षक छुट पाउनसक्ने भएका छन् ।

यस अफरअन्तर्गत साओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभजी को कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताका लागि १९९ मा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्