सरकारले सार्वजनिक गर्‍याे एक वर्षे उपलब्धी (पूर्णपाठसहित)

0
Shares

काठमाडौं । 

प्रधानमन्त्री शेरबहादुर देउवाले आफनो सरकारले १ वर्ष नाघेको उपलक्ष्यमा ४२ बुदेँ उपलब्धी सार्वजनिक गरेका छन ।

सर्वोच्च अदालतको परमादेश अनुसार गत २९ असार २०६८ मा प्रधानमन्त्री नियुक्त भएका देउवाले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले निम्ताएको अस्थिरता र कुशाषन अन्त्य गरी मुलुकलाई लोकतान्त्रिक बिद्यी र पद्धतीमा अघि बढाउन सफल भएको उल्लेख गरेका छन ।