बेइजिङ ।
कोभिड–१९ सङ्क्रमणबाट बढी प्रभावित देशहरूको जुलाई ८ सम्मको सङ्क्रमित सङ्ख्या निम्न बमोजिम छ । जोन्स हप्किन्स विश्वविद्यालयको प्रणाली विज्ञान र इन्जिनियरिङ केन्द्रले सो अद्यावधिक विवरण तयार पारेको हो ।
जसअनुसारः
विश्व – ५५४,९७४,७४१
देश सङ्क्रमितको सङ्ख्या
- अमेरिका ८८,५७२,८०७
- भारत ४३,६०४,३४९
- ब्राजिल ३२,८७४,५०१
- फ्रान्स ३२,३१८,६७०
- जर्मनी २९,०२२,२६५
- बेलायत २३,०८८,०५४
- इटाली १९,३५७,९३८
- दक्षिण कोरिया १८, ५११, ८४५
- रूस १८, १८९, ४९९
प्रतिक्रिया