सुद्धोधन गाउँपालिका १ मा जनता समाजवादीका गडेरीया विजयी


बुटवल ।

रुपन्देहीको सुद्धोधन गाउँपालसिकामा जनता समाजवादी पार्टीले विजयी सुरुवात गरेको छ। सुद्धोधन गाउँपालिका-१ मा जनाता समाजवादीका वडा अध्यक्ष पदका उम्मेदवार उदयराज गडेरीया बावुराम पाल विजय हासिल गरेका हुन् । उनी एक मतान्तरले विजय भएका हुन् ।

उदयराज गडेरीयाले नौ सय ९२ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवारले नौ सय ९१ मत पाएका छन् । एमालेका उम्मेदवारले जम्मा दुई सय १२ मत पाएको छ।