कवाज खेलिरहेका यी ग्रहहरू



न्युज अफ नेपाल, काठमाडाै‍ं। 

सुरक्षाकर्मीहरू कवाज खेल्न पङ्तिवद्ध भए जस्तैमध्य वैशाखमा हाम्रो सौर्य मण्डलका महत्वपूर्ण ग्रहहरू पङ्तिवद्ध भएर आकाशमा नृत्य गरीरहेको स्पष्ट सँगै खालीआँखाले देख्न सकिन्छ ।

हाम्रो मध्य वैशाख देखि वृहस्पति, शुक्र, मङ्गल तथाशनिग्रहहरू एउटै पङ्तिमा लामवद्ध भएर आकाशमा नृत्य गरीरहेको प्रतित हुन्छ । चन्द्रमा पनि अर्ध चन्द्रकाररूपमा स्वयम् पनि यस ब्रह्माण्डीय कवाजको मनोरम दृश्य सँग जोडिन आइपुग्नेछ ।

यी ग्रहहरू पङ्तिवद्ध रहेता पनि यिनीहरूको चित्र एकै साथ लिनअति कठिन रहनेछ । हामी नेपालबाट यस घटनालाई अवकोल नगर्न सक्नेछौं । काठमाडौंबाट अवलोकन गर्दा प्रकाश प्रर्दुषण न्यून भएको स्थानबाट विहानीको समयमा सूर्योदय अगाडी पूर्व–दक्षिण दिशाको एजिम्यूथ कोण ९० डिग्री देखि १४० डिग्री र उचाईकोण १० डिग्री देखि ४५ डिग्रीमा यीग्रहहरूलाई खालीआँखाले अवलोक नगर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्