विप्लव नेतृत्वको नेकपाका नेताद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोला पदमुक्त

0
Shares

काठमाडौं ।

नेकपाका सचिवालय सदस्यद्वय धर्मेन्द्र बास्तोला र हेमन्त प्रकाश वली पदमुक्त भएका छन् ।

फुटपरस्त गतिविधि गरेको आरोपमा महसचिव विप्लवले उनीहरूलाई पदमुक्त गरेका हुन् ।