निर्वाचन आयोगले बुध र बिहीबार उजुरीमाथि छानबिन गर्ने

0
Shares

काठमाडौं ।

स्थानीय तहको निर्वाचनका लागि दर्ता भएका मनोनयनमाथि परेका उजुरी उपर निर्वाचन आयोगले छानबिन गर्ने भएको छ ।

आयोगले हिजो (म्रगलबार) उम्मेदवारीविरूद्ध उजुरी गर्ने समय दिएको थियो ।

ती उजुरी उपर आज र भोलि छानबिन गरेर निर्णय गर्ने निर्वाचन कार्यतालिका छ ।