विराटनगरमा कांग्रेसबाट नागेश कोइराला मेयरको उम्मेदवार

0
Shares

काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसले नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई मेयरको टिकट दिएका हुन् ।

नागेश भने डा् शेखर कोइराला निकट हुन् ।