कांग्रेसबाट ललितपुरको मेयरमा चिरिबाबु महर्जन

0
Shares

काठमाडौं ।

प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई उम्मेदवार सिफारिस गर्ने भएको छ ।

महर्जन ललितपुरका वर्तमान मेयर पनि हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले आज (सोमबार) विहान महर्जनलाई उम्मेदवार सिफारिस गर्ने पक्का गरेका हुन् ।