पोखरा महानगरमा एमालेकाे मेयर परिवर्तन, ३३ वटै वडामा वडाध्यक्षका उम्मेदवारको टुंगो (नामावलीसहित)

0
Shares

काठमाडौं ।

पोखरा । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पोखरा महानगरपालिकाको मेयरको उम्मेदवार फेरबदल गरेको छ ।

त्यस्तै उसले ३३ वटै वडाका वडाध्यक्ष उम्मेदवारहरूको पनि टुंगो लगाएको छ । मेयरमा यसअघि प्रस्तावित दिपक पौडेलको ठाउँमा प्रदेशसभा सदस्य कृष्ण थापा उम्मेदवार छनोट भएका छन् ।

थापा पोखराका पूर्वमेयर पनि हुन् । उपमेयरमा भने हालकै मञ्जु गुरुङलाई एमालेले निरन्तरता दिएको छ भने एमालेका वडाध्यक्ष उम्मेदवारहरूको नाम टुंगो लागाएको छ ।

हेर्नुहोस् वडाध्यक्षहरुको नामावली :

१. सहारा प्रधान
२. दीपक शाह
३. विष्णुशंकर ख्वाजु
४. मदन मुल्मी
५. विष्णु बराल
६. विष्णु भट्टराई
७. किशोर बराद
८. रुद्रनाथ बराल
९. प्रेम गुरुङ
१०. पवित्रादेवी गुरुङ
११. मीना गुरुङ
१२. देशभक्त केसी
१३. वसन्त बराल
१४. ढोलबहादुर गुरुङ
१५. तोरण बाँनिया
१६. राजेश गुरुङ
१७. राधिका शाही योगी
१८् पुस्कलबहादुर थापा
१९. इमानराज पौडेल
२०. गंगाबहादुर केसी
२१. दीपक सुवेदी
२२. प्रकाश गुरुङ
२३. शिवलाल पराजुली
२४. रामचन्द्र थापा
२५. तीर्थ बहादुर थापा
२६. सूर्य भण्डारी
२७. सूर्यमणि लामिछाने
२८् बैनबहादुर गुरुङ
२९. श्रीप्रसाद गुरुङ
३०. सोमनाथ बास्तोला
३१. चिरञ्जीवि बञ्जारा
३२. खेम पुन
३३. शिवप्रसाद आचार्य